Sample Category Title
काठमाडौं, १६ जेठ । उपप्रधान तथा अर्थ मन्त्री बिष्णुप्रसाद पौडेलले यसपटकको बजेटमार्फत धेरै नीतिगत सुधार गरेको बताएका छन् ।
मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थ मन्त्री पौडेलले आगामी आर्थिक बर्षको बजेट जेन जी पुस्ता र उत्पादनलाई महत्व दिएर ल्याएको बताए ।
बजेटको आकारः
बजेटले आम्दानी खर्चको यथार्थपरक अनुमान गरिएको,
पुँजीगत खर्चको विनियोजन बढाइएको, चालु खर्चलाई सीमाभित्र राखिएको र अन्तरसरकारी वित्त हस्तान्तरणमा वृद्धि गरिएको,
राजस्वको लक्ष्य...
पुष्पराज सापकाेटा
श्रद्धेय प्रधानमन्त्रीज्यू,आदरणीय नेता, तपाईंले नेतृत्व गरेको पार्टी, तपाईंको विचारधारा र तपाईंको लामो राजनीतिक यात्राले नेपाली राजनीतिमा विशेष स्थान बनाएको छ। विशेष गरी राष्ट्रवाद, राष्ट्रिय स्वाभिमान र आत्मनिर्भर नेपालको सपना देखाउँदै जनताको मन जित्नुभएको तपाईंको प्रयास उल्लेखनीय छ। तर आजको दिनमा जनताको मनमा धेरै गम्भीर चिन्ताहरू जन्मिएका छन्—र ती चिन्ताहरू तपाईंको नेतृत्वसँग प्रत्यक्ष सम्बन्धित छन्।
देशमा आज चरम बेथिति, भ्रष्टाचार,...
काठमाडौं, । नेकपा (एमाले) महासचिव शंकर पाेखरेलले विद्यालय शिक्षामै गणतन्त्रबारे पढाउनुपर्ने बताउनु भएको छ । पार्टीका सबै विभागका सबै सदस्यहरूको विस्तारित भेला/बैठकलाई सम्वाेधन गर्दै उहाँले यस्तो बताउनु भएको हाे ।उहाँले गणतन्त्र प्राप्तिपछि केही पनि भएको छैन भन्ने भ्रम चिर्नलाई पनि गणतन्त्र प्राप्तिपछि सामाजिक, सास्कृतिक, आर्थिक, विकास निर्माण, शैक्षिकलगायतका क्षेत्रमा भएका उपलब्धिबारे जानकारी गराउन र नयाँ पुस्तालाई सूसुचित गराउन पनि...
गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न योजना आयोगका पदाधिकारीलाई प्रधानमन्त्रीको निर्देशन
Click Pati - 0
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन, उत्पादनकत्व र उद्यमशीलता वृद्धि गरी गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न राष्ट्रिय योजना आयोगका पदाधिकारीलाई निर्देशन दिएका छन् ।
आयोगको कार्यसम्पादन र भावी कार्यदिशाका विषयमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा उपाध्यक्षसहित पदाधिकारीसँगको छलफलमा आयोगका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले प्रधानमन्त्री ओलीले पूर्वाधार विकासका काम लगभग पूरा हुने चरणमा रहेकाले अब सीप विकास, उद्यमशीलता, रोजगारीका...
काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको ओडिसास्थित केआईआईटी विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित घटनाक्रमबारे ओडिशाका मुख्यमन्त्री मोहन चरण माझीसँग फोनमा कुराकानी गरेकी छन् ।
मन्त्री राणाले लम्सालको मृत्युको निष्पक्ष अनुसन्धान र दोषीमाथि कानुनी कारबाहीका साथै त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरुको सुरक्षित वातावरणमा पठनपाठनको व्यवस्थाका लागि आग्रह गरेको बताएकी छन् ।
नेपाली विद्यार्थीमाथि दुर्व्यवहार गर्ने शिक्षक तथा...






