कक्षा १२ को नतिजा सार्वजनिक
काठमाडौं, १७ मंसिर । कक्षा १२ कोे परीक्षाको नतिजा आज प्रकाशित भएको छ । शुक्रबार राष्ट्रिय परीक्षा बोर्डको बैठक बसेर नतिजा सार्वजनिक गरिएको हो ।
सम्पुर्ण विद्यार्थीको नतिजा सिस्टममा अपलोड भइरहेको र केही बेरमा विद्यार्थीले...
समुद्रसम्म नेपालको आफ्नै इन्टरनेट फाइबर जोड्न भारतको बाटो
२६ कात्तिक, काठमाडौं । नेपालले समुद्रसम्म आफ्नै इन्टरनेट पहुँच विस्तार गर्न अध्ययन सकिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले परामर्शदातामार्फत यसबारे अध्ययन गराएर प्रतिवेदन तयार गरेको हो ।
प्रतिवेदन कार्यान्वयनमा आए नेपालले भारत हुँदै समुद्रसम्म आफ्नै...
२२० रुपैयाँसम्म बढ्यो हवाई भाडा (सूचीसहित)
२८ कात्तिक, काठमाडौं । सरकारले हवाई इन्धनको मूल्यवृद्धि गरेसँगै वायुसेवा सञ्चालकले हवाई टिकटमा जोड्ने इन्धन वापतको मूल्य बढाएका छन् ।
हवाई इन्धनमा सरकारले आन्तरिकतर्फ प्रतिलिटर ५ रुपैयाँ मूल्य बढाएर १०१ रुपैयाँ पुर्याएको छ । अब...




