भारतमा कोरोना नियन्त्रण हुदै : दैनिक संक्रमित भन्दा निको हुने संख्या करिब १ लाख बढी

भारतमा कोरोनाको दोस्रो लहरको गती क्रमशः कम हुन थालेको छ । भारतमा आइतबार २ लाख २२ हजार ७०४ जना कोरोना संक्रमित भेटिए । यो आँकडा पछिल्लो ३८ दिनमा सबैभन्दा कम हो । यसअघि १५ अप्रिलमा २.१६ जनामा कोरोनाको पुष्टि भएको थियो । यस्तै पछिल्लो २४ घण्टामा ४,४५२ संक्रमितको ज्यान गएको छ । साथै, ३ लाख […]

Continue Reading

नेपाललाई सघाउन बेलायती सेनाको चिकित्सा टोली काठमाडौं आउँदै

लन्डन । बेलायती सेनाले कोरोनाभाइरस महामारीविरुद्ध नेपाललाई सघाउन सैनिक चिकित्सक र सल्लाहकारको टीम काठमाडौं पठाउने भएको छ । बेलायती विदेशमन्त्री लर्ड अहमदका अनुसार आउँदो साता उक्त टोली नेपाली राजधानी पुग्नेछ । नेपालमा भाइरस संक्रमण भयावह बनेको र अस्पतालहरुमा अक्सिजन अभाव भएपछि सघाउन सैनिक चिकित्सा टोली र स्वास्थ्य सामाग्री पठाउन लागिएको मन्त्री अहमदले जनाएका छन् । […]

Continue Reading