ओली शासनको अन्त्य नभई लोकतन्त्र बाँच्दैन
राजनीतिक दलहरुबीच चलेको आन्तरिक द्वन्द्वका कारण अहिले सरकारको स्थायीत्वको सवाल गम्भीर रूपमा उठेको छ । झण्डै तीन दशक अस्थीरता, अराजकता र अन्योलको भूँमरीमा फसेको मुलुकलाई नेकपा एमाले र माओवादी केन्द्रबीचको एकताले स्थायीत्वको झिनो आशाको सञ्चार गराइदिएको थियो दुई दल मिल्दा झन्डै दुई तिहाइनिकट पुगेको अवस्थामाथि त्यतिबेला पानी फेरियो जतिबेला निहीत पदीय स्वार्थले प्राथमिकता पाउन थाल्यो […]
Continue Reading