Latest Posts

मरिचका ५ वटा दानाले बनाइदिन्छ तपाईंलाई मलामाल, यसरी गर्नुहोस् प्रयोग

लाख कोशिस गर्दा पनि काम बनिरहेको हुँदैन वा बनिसकेको काम बिग्रेर हैरान हुन्छ। हाम्रै भान्सामा भएको यो चिजले तपाईंको सबै समस्या हटाइदिन्छ । के तपाईंलाई थाहा छ हाम्रै भान्सामा हुने यी चिजले तपाईंको भाग्य चम्काउन सक्छन। यी सामानबाट गरिएको छोटो सजिलो उपायले तपाईंको जिबन फेरिनुका साथै सुख समृद्धि शान्ती मिल्छ।

आज तपाईंलाई बताउदैछौ कालो मरिचको सजिलो उपाएयदी कुनै काम पटक पटक बिग्रन्छ भने घरबाट निस्कने बेला केही कालो मरिच मुल ढोकामा राख्नुहोस र त्यसलाई खुट्टाले टेकेर निस्कनु होस यसो गर्नाले काममा सफलता मिल्छ ।

थोरै कालोमरिच एउटा दियो संगै बालेर घरको कुनै कुनामा राख्नुहोस यसो गर्दा खराब आँखा लागाउने शक्ति नाश हुन्छ र राम्रो शक्तीको बास हुन्छ।कालो मरिचले शनि दोष पनि हटाउन सकिन्छ। एउटा कालो कपडामा कालो मरिच र केही पैसा बाधेर कसैलाई दान गर्नाले राम्रो हुन्छ।

छिट्टै धन प्राप्तिको लागी कालो मरिचको ५ वटा दानालाई आफ्नो टाउको माथि ७ पटक घुमाउनुहोस र चौराह (चार तिर बाटो भएको चोक) मा गएर ४ वटा दाना ४ दिशामा फाल्नुहोस र १ दाना आकाश तर्फ फाल्नुहोस् र पछि नफर्की घर जानुहोस्, यसो गर्दा धन प्राप्त हुने धार्मिक विस्वास रहेको छ ।

spot_img
spot_img
spot_img

Latest Posts

spot_img

FOLLOW US

39,369FansLike
12,689FollowersFollow
2,458FollowersFollow
66,000SubscribersSubscribe
spot_img