राष्ट्रियसभा अध्यक्षको चुनाव २९ फागुनमा हुने

राष्ट्रियसभा अध्यक्षको चुनाव २९ फागुनमा हुने

राष्ट्रियसभा अध्यक्षको चुनाव २९ फागुनमा हुने भएको छ ।  राष्ट्रियसभाले २९ फागुनमा राष्ट्रिय अध्यक्षको चुनाव गर्ने गरी कार्यतालिका बनाएको हो ।

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको  कार्यकाल २० फागुनमा सकिँदै छ ।

Clickpati

Leave a Reply

Your email address will not be published. Required fields are marked *